| यो पानालाई हेर्नुहोस् नेपालीमा। |
| View this page in English. |
| |
| अटोमेटेड प्याकेजिंग सिस्टम्स इन्कर्पोरेटेडमा स्वागत छ |
| |
| ब्याग प्याकेजिंग प्रणालीमा 50 वर्षदेखि विश्ववमा अग्रणी |
| |
| अटोमेटेड प्याकेजिंग सिस्टम्स, इन्कर्पोरेटेड अटोब्याग® ब्यागिंग मेशिनहरू र ब्याग-अन-ए-रोल सामग्रीहरूको मूल आविष्कारक हो। आज, असली अटोब्याग ब्राण्ड ब्याग्स-अन-ए-रोल, साइडपाउच® स्पेशियालिटी ब्यागहरू, एयरपाउच® सुरक्षात्मक प्याकेजिंग उत्पादहरू साथै उच्चप उत्पादनशील ब्यागर्स तथा ब्याग प्याकेजिंग उपकरण उत्पादन गर्ने हामी एकमात्र कम्पनी हौं। |
|
|
|
 |
| |
| |
हाम्रो प्याकेजिंग प्रणाली
विश्वोभरि अटोमेटेड प्याकेजिंगका 30,000 भन्दा धेरै प्याकेजिंग प्रणाली संचालित छन्, जो नवोमेष इंजीनियरिंग र भरोसायोग्यको उत्पाद गुणवत्ताको लागि सुविख्यात छन्।
अटोब्याग र साइडपाउच ब्यागिंग समाधानहरू
हामी ब्यागिंग मेशिन, इम्प्रिण्टर, इन्फीड्स, कन्भेयर्स र ग्राहक अनुकूल प्याकेजिंग समाधानसित सम्बद्ध सबै सामग्रीहरूको निर्माता हौं। ह्यागण्ड-लोड, टेबलटप अटोब्याग पेससेटर पीएस125™ देखि लिएर फ्लागशिप अटोब्याग एबी 180™ अनि उच्चल गतिको साइडपाउच एसप्रिण्ट™सम्म, हाम्रो प्रणालीलाई अर्धदेखि पूर्ण अटोमेटिक प्याकेजिंग एप्लिकेशन्सको उत्पादकतामा सुधार र लागतमा कटौती गर्नेगरी तयार पारिएको छ। यी ब्यागरहरूलाई खुदरा प्याकेजिंग, मेल अर्डर पूरा गर्ने, फार्मासिउटिकल, भोजन, हार्डवेयर, अटोमोटिभ, इलेक्ट्रोनिक्स, प्लम्बिंग, क्राफ्ट्स लगायत अन्य कैयौं एप्लिकेशन्सका लागि विश्व भरि प्रयोग गरिन्छ।

Autobag® AB 180 Print-n-Pack™ ब्यागर्स SidePouch® SPrint™ ब्यागर्स |
एयरपाउच भइड-फिल र सुरक्षात्मक प्याकेजिंग समाधान
भइड-फिलको एयरपाउच लाइन र सुरक्षात्मक प्याकेजिंग उत्पादहरू पीनट अर्थात् स्टाइरोफोम, फोम र पेपर प्याकिंगका उच्च स्तरीय विकल्प हुन्। एयरपाउच सिरानी, बबल्स र ट्यूब्सको तपाईंका उत्पादहरूलाई सुरक्षित राख्छ, कुशन् प्रदान गर्छ अनि शिपिंगको दौरान नष्ट हुनबाट जोगाउँछ। यी सामग्रीहरूलाई माग अनुरूप निर्माण गरिन्छ जसले भण्डारण र रख-रखावको लागत घटाउँछ र यिनीहरूको उपयोग अन्य उत्पादहरूभन्दा पर्यावरण अनुकूल हुन्छन्।
एयरपाउच भइड-फिल एयर सिरानीहरू दुइ सिरानीहरूबीच हाम्रा प्याटेण्ट गरिएका इजी-टियर™ पर्फोरेशन्स सुविधा दिने एकमात्र उत्पाद हुन् जसमा धेरै हावा भित्र जानसक्ने हुनाले यसले अधिक दबाउ सहनसक्छ अनि जसबाट अन्य सिरानीहरूलाई तान्न र छुट्ट्याउन सामान्य बल लाग्छ। फास्टर्याकप बबल्समायुक्त हाम्रो प्याटेण्ट-पेण्डिंग च्यानल-फिल्ड, हनीकम्ब डिजाइनको विशेषताले यसलाई बहुदिशामा पट्याउन र यसको सुरक्षामा मद्दत गर्छ। फास्टर्यायप ट्यूबहरूमा पनि प्रत्येक ट्यूबबीच एयरपाउच एक्सक्लुसिभ इजी-टियर पर्फोरेशनको विशेषताले गर्दा ब्लक-ऐण्ड ब्रेस एप्लिकेशन्समा सामग्री अपशिष्ट कम गर्दछ।
|
|
हाम्रा उत्पादहरूमा सामेल छन्:
- अटोब्याग® अर्ध-अटोमेटिक तथा पूर्ण-अटोमेटिक ब्यागर्स
- साइडपाउच® उच्च--उत्पादनशील ब्यागिंग प्रणालीहरू
- एयरपाउच® भइड-फिल तथा सुरक्षात्मक प्याकेजिंग प्रणालीहरू
- अटो लेबल इनलाइन थर्मल ट्रान्सफर इम्प्रिण्टरहरू
- इनफीड, काउण्टर, स्केल तथा कन्भेयरहरू
- कस्टम इंजीनियर्ड ब्याग प्याकेजिंग प्रणालीहरू
- अर्थवेयर™ जैव अपशिष्टमा परिवर्तित हुने सामग्रीद्वारा तयार, मेलब्याग, जिपर, फ्ल्याप, टेप, कम्पार्टमेण्ट, टेम्पर रोधी पर्फोरेशन इत्यादि लगायत विविध प्रकारका फिल्म अनि विभिन्नर गज र संरचनाका ब्यागका सामग्रीहरू
|
हाम्रा बजार विशेषताहरू:
- भोजन
- चिकित्सकीय / दन्तसम्बन्धी / औषधीसम्बन्धी
- मेल अर्डर पूरा गर्नु
- सेना तथा हवाईक्षेत्र
- अटोमोटिभ
- इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक्स
- हार्डवेयर / एप्लाएन्सेस / प्लम्बिंग तथा हीटिंग
- हबी / क्राफ्ट / नूतन वस्तु
- रत्नावभूषण / नेत्र परिधान
- शृंगार सामग्री / स्वास्थ्य एवम् सुंदरता सामग्रीहरू
- पालतु जनावर निम्ति आपूर्ति
- औद्योगिक धुलाइ
|
|
| |
 |
| |
| हाम्रा ब्याग र सुरक्षात्मक प्याकेजिंग सामग्रीहरू |
| |
 |
|
गुणस्तरको उच्च मानक कायम राख्न को लागि हामी हाम्रा ब्याग र सुरक्षात्मक प्याकिंग सामग्रीहरू आफै निर्माण गर्छौं। मानक पोलीथिनदेखि लिएर जटिल को-एक्सट्रुडेड फिल्महरू साथै हाम्रो नयाँ अर्थवेयर™ परिवारको पर्यावरण-हितैषि प्याकेजिंग फिल्महरू लगाएर, व्यापक तवरमा फिल्मका प्रकार र स्टाइलहरू उपलब्ध छन्। हाम्रा ग्राहकहरूलाई उच्चि गुणस्तरको, सिस्टममा मिल्ने ब्यागिंग सामग्रीहरूको निरन्तर आपूर्ति सुनिश्चिूत गर्न हामी नौवटा निर्माण संयत्रका साथ हाम्रा सबै प्रतिस्पर्धीहरूले मिलेर तयार गर्नेभन्दा धेरै ब्याग्स-अन-ए-रोल उत्पादन गर्छौं। |
|
| हाम्रो विश्ववव्यापी विक्री र समर्थनकारी सेवा |
| |
.jpg) |
|
अटोमेटेड प्याकेजिंगले विश्व स्तरीय ग्राहक समर्थनकारी सेवाका साथ आफ्नो सिस्टम्स र उत्पादहरूलाई मद्दत गर्छ। हामी कारखानाबाट सोझै फिल्ड सर्भिस इंजीनियरहरू साथै प्राविधिक फोन सहयोग, कारखाना सेवा, जानकार ग्राहक सेवा प्रतिनिधिहरू, समर्पित कस्टम इंजीनियरिंग तथा समन्वय सेवाहरू, मेशिनेरी एप्लिकेशन्सका टेक्निथशियनहरू, र ग्राहक तालिम कार्यक्रमको विश्वमव्यापी संजाल उपलब्ध गराउँछौं।. |
|
 |
| |
संयुक्त राज्य अमेरिकाको ओहायोस्थित स्ट्रीट्सबरोमा मुख्यालय रहेको अटोमेटेड प्याकेजिंग सिस्टम्स एक वैश्विनक आपूर्तिकर्ता हो जसका निर्माण-उत्पादन केन्द्र साथै बिक्रय, सेवा र वितरण प्रतिनिधिहरू सम्पूर्ण उत्तरी अमेरिका, यूरोप, एशिया, अस्ट्रेलिया र ल्याटिन अमेरिकामा स्थित छन्।
तपाईंको इलाकामा हाम्रा बिक्री र सेवा प्रतिनिधिहरू छन; स्थानीय समर्थनकारी सेवाको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
हाल हाम्रा वेबसाइट 6 भाषाहरूमा उपलब्ध छन् जसमा चाँडै एउटा सेवा थपिंदै छ। यी भाषाहरूमा उत्पादसम्बन्धी जानकारी प्राप्त गर्नको लागि कृपया तल दिइएका कुनैपनि अन्तर्राष्ट्रिय वेबसाईटमा क्लिक गर्नुहोस्। |
| |
|
|
| माथि फर्किनुहोस् |
| वर्ल्ड हेडक्वाीर्टर्स |
यूरोपेली कर्पोरेट कार्यालय |
भारत बिक्री और विनिर्माण |
| Automated Packaging Systems, Inc. |
Automated Packaging Systems Ltd. |
Kris Automated Packaging Systems |
| 10175 Philipp Parkway |
Enigma Business Park, Sandy’s Road |
65, Shanti Industrial Estate, S.N. Road |
| Streetsboro, Ohio 44241 |
Malvern, Worcestershire WR14 1JJ |
Muland (W), Mumbai - 400 080 |
| USA |
United Kingdom |
India |
| फोन: 1+ 330-342-2000 |
फोन: +44 (0) 1684 891 400 |
फोन: +91 22 6774 2222 |
| फ्याक्स: 1+ 330-342-2400 |
फ्याक्स: +44 (0) 1684 891 401 |
फ्याक्स: +91 22 6774 2399 |
| वेब: www.autobag.com |
वेब: www.autobag.co.uk |
वेब: www.krisautomated.com |
| ईमेल: info@autobag.com |
ईमेल: contact@autobag.co.uk |
ईमेल: info@krisautomated.com |
| |
पंजीकृत कार्यालय 1775299 |
|
| |
भीएट जीबी 394 0576 30 |
|
| |
|
|
|
 |
| |
| संयुक्त राज्य अमेरिका र अन्य देशहरूमा अटोब्याग®, साइडपाउच® र एयरपाउच® अटोमेटेड प्याकेजिंग सिस्टम्स, इन्कर्पोरेटेडका पंजीकृत ट्रेडमार्क हुन्। |
|
|
|