अटोमेटेड प्याकेजिंग सिस्टम्स, इन्कर्पोरेटेड अटोब्याग® ब्यागिंग मेशिनहरू र ब्याग-अन-ए-रोल सामग्रीहरूको मूल आविष्कारक हो। आज, असली अटोब्याग ब्राण्ड ब्याग्स-अन-ए-रोल, साइडपाउच® स्पेशियालिटी ब्यागहरू, एयरपाउच® सुरक्षात्मक प्याकेजिंग उत्पादहरू साथै उच्चप उत्पादनशील ब्यागर्स तथा ब्याग प्याकेजिंग उपकरण उत्पादन गर्ने हामी एकमात्र कम्पनी हौं।
गुणस्तरको उच्च मानक कायम राख्न को लागि हामी हाम्रा ब्याग र सुरक्षात्मक प्याकिंग सामग्रीहरू आफै निर्माण गर्छौं। मानक पोलीथिनदेखि लिएर जटिल को-एक्सट्रुडेड फिल्महरू साथै हाम्रो नयाँ अर्थवेयर परिवारको पर्यावरण-हितैषि प्याकेजिंग फिल्महरू लगाएर, व्यापक तवरमा फिल्मका प्रकार र स्टाइलहरू उपलब्ध छन्। हाम्रा ग्राहकहरूलाई उच्चि गुणस्तरको, सिस्टममा मिल्ने ब्यागिंग सामग्रीहरूको निरन्तर आपूर्ति सुनिश्चिूत गर्न हामी नौवटा निर्माण संयत्रका साथ हाम्रा सबै प्रतिस्पर्धीहरूले मिलेर तयार गर्नेभन्दा धेरै ब्याग्स-अन-ए-रोल उत्पादन गर्छौं।
अटोमेटेड प्याकेजिंगले विश्व स्तरीय ग्राहक समर्थनकारी सेवाका साथ आफ्नो सिस्टम्स र उत्पादहरूलाई मद्दत गर्छ। हामी कारखानाबाट सोझै फिल्ड सर्भिस इंजीनियरहरू साथै प्राविधिक फोन सहयोग, कारखाना सेवा, जानकार ग्राहक सेवा प्रतिनिधिहरू, समर्पित कस्टम इंजीनियरिंग तथा समन्वय सेवाहरू, मेशिनेरी एप्लिकेशन्सका टेक्निथशियनहरू, र ग्राहक तालिम कार्यक्रमको विश्वमव्यापी संजाल उपलब्ध गराउँछौं।.
View this page in English यो पानालाई हेर्नुहोस् नेपालीमा।
हाल हाम्रा वेबसाइट 6 भाषाहरूमा उपलब्ध छन् जसमा चाँडै एउटा सेवा थपिंदै छ। यी भाषाहरूमा उत्पादसम्बन्धी जानकारी प्राप्त गर्नको लागि कृपया तल दिइएका कुनैपनि अन्तर्राष्ट्रिय वेबसाईटमा क्लिक गर्नुहोस्।
संयुक्त राज्य अमेरिका र अन्य देशहरूमा अटोब्याग®, साइडपाउच® र एयरपाउच® अटोमेटेड प्याकेजिंग सिस्टम्स, इन्कर्पोरेटेडका पंजीकृत ट्रेडमार्क हुन्।